अछाम,अछाममा भिरबाट खसेको ढुंगा लागेर दुई जनाको मृत्यु भएको छ।गएराति परेको अबिरल बर्षाका कारण जिल्लाको पञ्चदेवल विनायक नगर पालिका वडा नं ८ वारला चुरेखुलिमा ढुंगा खस्दा लागेर दुई जनाको मृत्यु एक जना घाईते भएका छन् ।
मृत्यू हुनेमा स्थानिय अन्दाजी ३५ बर्षिया निम खनाल र मंगलसेन नगरपालिका ६ तेसिंगेका ७ बर्षिया बालिका कविता भण्डारी रहेका छन् ।यस्तै ढुंगा लागेर सँगै रहेकि मंगलसैन नगरपालिका ६ कि रत्नकला भण्डारी घाइते भएकी अछाम प्रहरीले जनाएको छ।
मृतक बालिका घाइते मंगलसैन नगरपालिका ६ कि रत्नकला भण्डारीकि छोरी हुन। निम खनाल घर नजिकै अन्दाजी ५० मिटर टाढा खेतवारीमा त्रिपाल टाँगी सुतिरहेको अवस्थामा टहरा भन्दा माथि भीरबाट ढुंगा खसेको थियोे ।
घाइते रत्ना भण्डारीको टाउकोमा चोट लागेको र अवस्था गम्भीर उपचारको लागि स्थानीय स्वास्थ्य चौकी बारला पठाइएको अछाम प्रहरीले


