पिच गर्याका
पक्की राेड जसरी
ठेल्याका छन् हत्केला ।
महिना दिन
रुणा पण्याका
खेत दर्क्या जन दर्क्याका छन् कुर्कुच्चा ।
लेक ओैल,
भेडा बाख्रा,
गाई गाेरु,
रागा भैसा,
खेतीपाती,
खरक छाना,
भन्दाभन्दाई कप्पाल फुलीगया ।
परदेश धेक्याैईन,
साप्या तलि ओल्याईन,
निकहरी लाउन खान जान्याेईन,
हाम्रा लाग्दा ।
हाम्रा लागि,
सब्बैथाेक हुन्,
हाम्रा बा । ✍️ भुपेन अथक


