महिलाको मुद्दामा पुरुषको साथ आवश्यक

धनगढी । महिलाको मुद्दालाई अगाडि बढाउन पुरुषले पनि साथ दिन आवश्यक रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।