अछाम ।अछामको साँफेबगर स्थित सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार भएको छ।
अछाम जिल्लाको प्रमुख व्यापारीक केन्द्र साँफेबगरको एयरपार्ट बजारमा सञ्चालन भई रहेको सिटीटप मोबाईल एण्ड सप्लायर्सले आफ्नो नयाँ शाखा विस्तार गरेको हो।
ग्राहकको सुविधालाई मध्ये नजर गर्दै हाल उक्त सप्लायर्सले साँफेबगरको छिपेखाला स्थित जिपपार्कमा नयाँ शाखा सञ्चालनमा ल्याएको सञ्चालक लोकेश भट्टले बताउनु भएको छ।
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखाको उद्घाटन साँफेबगर एयरपोर्ट बजार व्यावस्थापन समितिका अध्यक्ष राम बहादुर कुँवरले गर्नु भएको भट्टले जानकारी दिनु भयो।


