म्यादी प्रहरी १ लाख २० हजार आवश्यक

काठमाडौ –  फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा लागि करिब १ लाख २० हजार जति म्यादी प्रहरी आवश्यक पर्ने नेपाल प्रहरीले जनाएको छ। 👮‍♂️👮‍♀️ #news