नेपाल आइडल’ सिजन–६ को उपाधी गंगा सोनामले जितिन

काठमाडौं : नेपाल आइडल’ सिजन–६ को उपाधि गंगा सोनामले जेतेकी छन् । नेपाल आइडल’ सिजन न–६ को आइतबार राती  सम्पन्न ग्राण्ड फनिालेमा चार जना प्रतस्पिर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् ।

गंगाले पुरस्कार स्वरूप उपाधि  ट्रफी सहति नगद २५ लाख रूपैयाँ तथा वभिन्नि उपहार प्राप्त गरेकी छन् । यस सिजन मा सिक्किम  भारत की बबिता  थापामगर फर्स्ट रनरअप र चतिवनकी दर्शना गान्धारी सेकेन्ड रनरअप भएकी छन् ।

यस्तै दार्जलिङिका अभनिय खाती चौथो बने भने काठमाडौंका मृनल मानन्धर पाँचौँ स्थानमा आएका छन् ।
ललतिपुरको ग्वार्कोस्थति रोयल टुलपि होटलमा भएको फनिालेलाई लाइभ प्रसारण गरएिको थयिो । यसअघ िनेपाल आइडलमा क्रमशः बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापामगर र अघल्लिो वर्ष करण परयिारले उपाध िहात पारेका थिए  ।